प्रतिनिधिसभाको बैठक आव्हान भएको दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदभित्र प्रवेश दिएको भन्दै सदन अबरोध गरेपछि उहाँ आक्रोशित रुपमा प्रस्तुत हुनुभएको थियो । एमाले सांसदहरुको अबरोधपछि सभामुख सापकोटाले आफूले संविधान, प्रतिनिधिसभा नियमावली अनुसार निर्णय गरेको भन्दै बिरोध गर्नेहरुमाथि आक्रोश व्यक्त गर्नुभएको थियो । एमालेको बिरोध जारी रहेपछि आइतबारको संसदको …