काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द शाहीले प्रमुख तीन दलले सदन बन्धक बनाएको भन्दै आक्रोश पोखेका छन्। ठूला दलले जनता र जनजिविकाका सवालमा छलफल गर्नुपर्ने सदनलाई सिन्डिकेट गरेर सुन प्रकरणजस्तो गम्भीर घटनामा समेत सेटिङ मिलाउन खोजेको उनको आरोप छ। सोमबारको सदन मंगलबार सारेपछि शाहीले प्रतिक्रिया दिँदै भने, ‘ठूला दलले सदनलाई सिन्डिकेट गरेर […]