कास्की प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

कास्की । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु भोलि (मंगलबार)देखि बन्द गर्ने भएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रशासनले जनाएको छ । कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि सङ्क्रमण फैलिन नदिन शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन […]

सम्बन्धित सामग्री

कास्की प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीहरू संक्रमित हुने क्रम बढेपछि कास्की जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ ।