गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो

कास्की– गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ । प्रदेशमा वैशाखदेखि भदौ ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो । “अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो […]

गण्डकी प्रदेश ट्रायथोलन सङ्घ गठन

कास्की, २० चैत । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो । जिल्ला खेलकुद विकास […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान […]

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?

२२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् । अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) […]

सडक सुरक्षाका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव पेश

गण्डकी प्रदेशमा क्रियाशिल विभिन्न अभियानकर्ताहरु तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन् । प्रदेशमा क्रियाशिल विभिन्न अभियानकर्ताहरुको टोलीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई सुझाव पत्र पेश गरेका हुन् । उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगायतका विषयहरु समेटिएका छन् । हरेक दिन सडक दुर्घटनाबाट करिब एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाइते तथा अंगभंग भई जीव

गण्डकी प्रदेश : ढल निकासमा लापरबाही गरे पाँच लाखसम्म जरिवाना हुने

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७८’ पारित गरेको छ। प्रदेशभित्र सहरी एवं ग्रामीण बस्तीमा स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी आपूर्ति गरी जनस्वास्थ्यको रक्षा गर्न, सरसफाइको व्यवस्था गर्न, ढल निकास तथा फोहोर पानीको व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम गर्न पाँच लाख रुपैयाँसम्म जरिवाना हुने गरी […]

कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक

कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सङ्कल्पमा पाँच वर्षका […]

गण्डकी प्रदेश सरकारद्वारा सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीसहित मातहतका कार्यालयलाई आवस्यक सवारी साधन उपलब्ध गराएको छ । प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि प्रहरीलाई आवश्यक सवारी साधन प्रदेश सरकारले उपलब्ध गराएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई बिहीबार विभिन्न प्रकारका सवारी साधनहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।  सवारी साधान हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको सफलता शान्ति सुरक्षा र

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार ढल्ने पक्का

गण्डकी प्रदेश सरकार ढल्ने करिब करिब पक्का जस्तै भएको छ । प्रदेशमा सरकार बनाउन र ढलाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य मार्फत सरकारलाई दिएको समर्थन फित्ता लिएपछि सरकार ढल्ने...