कास्की प्रहरीद्वारा खाली सिलिण्डर संकलन गरेर अक्सिजन कम्पनीमा हस्तान्तरण

कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो।

सम्बन्धित सामग्री

जापानद्वारा नेपाललाई १६० थान अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण

काठमाडौं। जापानले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न १६० वटा अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज ती अक्सिजन कन्सन्ट्रेटर्स नेपाली अधिकारीलाई हस्तान्तरण गरेका हुन्। ती अक्सिजन कन्सन्ट्रेटर्स ५८ अस्पताललाई दिइने राजदूत युताकाले जनाएका छन्। यी अक्सिजन कन्सन्ट्रेटर्सले सिलिण्डर बिना नै अक्सिजन उत्पादन गर्न सक्ने भएकोले आपत्कालीन अवस्थामा निकै उपयोगी हुने उनले बताए।

चीनद्वारा नेपाललाई १५ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं। चीनले आज रसुवागढी–केरुङ नाकामा नेपाललाई थप पन्ध्रसय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। चीनले ती सिलिण्डर अनुदान सहयोगमा उपलब्ध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चाइना कल्चरल मिडिया ग्रुप लिमिडेटले आजै रसुवागडी नाकामा ५ लाख २७ हजार ५ सय थान केएन ९५ मास्क नेपाललाई हस्तान्तरण गरेको छ। यसअघि चीनले अनुदान सहयोगमा दिएको सिलिण्डर बेइजिङबाट जहाजमा ल्याएको थियो।

चीनद्वारा नेपाललाई १५ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

काठमाडौं। चीनले आज रसुवागढी–केरुङ नाकामा नेपाललाई थप पन्ध्रसय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। चीनले ती सिलिण्डर अनुदान सहयोगमा उपलब्ध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चाइना कल्चरल मिडिया ग्रुप लिमिडेटले आजै रसुवागडी नाकामा ५ लाख २७ हजार ५ सय थान केएन ९५ मास्क नेपाललाई हस्तान्तरण गरेको छ। यसअघि चीनले अनुदान सहयोगमा दिएको सिलिण्डर बेइजिङबाट जहाजमा ल्याएको थियो।

दशरथचन्द नगरद्वारा अस्पताललाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर हस्तान्तरण

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। नगरपालिकाले एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन्,‘अक्सिजन अभाव रहेको कुरा बाहिर आएपछि  हामीले अक्स

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

टीकापुर। कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ। कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भइ भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले बताए।रासस

परासीको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]

रामेछाप प्रहरीद्वारा अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

प्रहरी कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।  विश्वव्यापी रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोभिड–१९ संक्रिमितको उपचारमा आवश्यक अक्सिजनको सहजताका लागि रामेछाप प्रहरीले सिलिण्डर हस्तान्तरण गरेको हो ।   विभिन्न मितिमा मोटर पार्ट्स, ग्रिल उद्योग, ग्यारेज, वर्कशपबाट संकलन गरेका अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बताए ।  ढुंगानाले भने, ‘हामीले संकलन...

बोलन्या थलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिण्डर

डडेल्धुरा : बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। आइतबार थलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।डडेल्धुरा पुगेका सबै सिलिण्डर बोलन्या थली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियान

ललितपुरका चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

महानगरीय प्रहरी परिसर, ललितपुरको अगुवाईमा जिल्लामा रहेका चार अस्पताललाई १०५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।