डडेल्धुरा : बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। आइतबार थलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।डडेल्धुरा पुगेका सबै सिलिण्डर बोलन्या थली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियान