बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। नगरपालिकाले एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन्,‘अक्सिजन अभाव रहेको कुरा बाहिर आएपछि हामीले अक्स