जापानद्वारा नेपाललाई १६० थान अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण

काठमाडौं। जापानले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न १६० वटा अक्सिजन कन्सन्ट्रेटर्स हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज ती अक्सिजन कन्सन्ट्रेटर्स नेपाली अधिकारीलाई हस्तान्तरण गरेका हुन्। ती अक्सिजन कन्सन्ट्रेटर्स ५८ अस्पताललाई दिइने राजदूत युताकाले जनाएका छन्। यी अक्सिजन कन्सन्ट्रेटर्सले सिलिण्डर बिना नै अक्सिजन उत्पादन गर्न सक्ने भएकोले आपत्कालीन अवस्थामा निकै उपयोगी हुने उनले बताए।

सम्बन्धित सामग्री

अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो । अक्सिजन […]

पूर्व मन्त्री एनपी साउदले गरे अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदले शुक्लाफाँटा नगरपालिकालाई बुधवार ५ वटा अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका छन् । नगर प्रमुख दिलबहादुर ऐरलाई पूर्व मन्त्री साउँदले अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका हुन् । ३ ठूला र २ साना अक्सिजन कन्सन्ट्रेटर मशिन पूर्व मन्त्री साउँदले हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उनले बताए । सो अवसरमा पूर्व मन्त्री साउँदले कोरोनाका संक्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्...

दशरथचन्द नगरद्वारा अस्पताललाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर हस्तान्तरण

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। नगरपालिकाले एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन्,‘अक्सिजन अभाव रहेको कुरा बाहिर आएपछि  हामीले अक्स

परिसंघद्वारा अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाल उद्योग परिसंघले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान […]

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे ।

टेकु अस्पताललाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेसन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकालेअक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बबताइन् । ८०/९० हजार मुल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्र

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]