१६ साउन, बुटवल । आर्थिक अनियमितता छानबिन गर्न माग गर्दै गैडहवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै लगाएको ताला दुई साता सम्म खुल्न सकेको छैन । ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर साउन २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । वडा नंं. ६ को राजस्व ११ महिनासम्म वडाका कर्मचारी महेन्द्र […]