वृद्ध भत्ताको ५३ लाख हराएको वडामा कांग्रेसद्वारा तालाबन्दी

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ हराएको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । घटनाको छानबिन गरी दोषी पत्ता लगाउन र रोकिएको भत्ता तत्काल वितरण गर्न माग गर्दै कांग्रेसले तालाबन्दी गरेको हो । हराएको पैसा तुरुन्त खोजी भत्ता वितरणको ग्यारेन्टी नभएसम्म तालाबन्दी नखुल्ने कांग्रेसले जनाएको छ । वडा नम्बर २ का ६ सय ३८ जनालाई वितरण गर्नुपर्ने भत्ताको रकम गत चैत २३ गतेदेखि हराइरहेको छ । कार्यालयको दराजबाटै हराएको भनिएको रकम अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पढ्नुहोस्, य...

सम्बन्धित सामग्री

वृद्ध बाबुआमालाई नपाले अब छोराछोरीको सम्पति खोसिने

काठमाडौं। प्रतिनिधिसभाले ज्येष्ठ नागरिकसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित भएसँगै अब वृद्ध आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पती खोसिने भएको छ। विदेश घुम्म जाने नेपालीले २०० डलर मात्रै साट्न पाउने भएका छन्। बुधबार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली क्रिकेट टिमका प्रमख प्रशिक्षक पुबुुदु दशानायाकेले राजीनामा दिएका छन्। आज मधेस प्रदेशका कार्यालयमा तालाबन्दी गरिएको छ।