भक्तपुर क्याम्पस प्रमुखमाथि नेविसंघको अभद्र व्यवहारप्रति अनेरास्ववियुको विरोध, छानबिन गर्न क्रान्तिकारीको माग

काठमाडौं । अनेरास्ववियु र अखिल क्रान्तिकारीले भक्तपुर बहुमुखी क्याम्पसमा भएको तालाबन्दी र क्याम्पस प्रमुखले पद बहाली गर्ने क्रममा भएका घटनाको छानबिन गर्न माग गरेका छन् । अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष यादव दुलालले विज्ञप्ति जारी गर्दै त्रिविले क्याम्पस प्रमुख नियुक्त गरेको कविता लुइटेललाई कुनै कारण बिना अभद्र व्यवहार गरिएको र क्याम्पसको भौतिक सम्पत्तिमाथि क्षति […]