नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्