गुगल म्याप्स संसारभर प्रयोग गरिन्छ । इन्टरनेट हुँदा र नहुँदा दुवै अवस्थामा गूगल म्याप प्रयोग गर्न सकिन्छ ।
गुगल म्याप्सले कार, साइकल, सार्वजनिक यातायात वा हवाई यात्राको लागि स्याटेलाइट इमेजरी, हवाई फोटोग्राफी, सडक नक्सा, वास्तविक समयको ट्राफिक अवस्था र थप कुराहरूको जानकारी प्रदान गर्दै आएको छ ।
गुगल म्याप्स डाउनलोड गरेर तपाईंले आफ्नो डिभाइसमा सडक दृश्य, थ्रीडी...