रेलमार्गको सर्भे गर्न आएको होइन् भन्दा पनि आगजनीमा उत्रिए स्थानीय

पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न आएको भन्दै चितवनको भरतपुरमा गुगल म्याप अपडेटका लागि अध्ययन गर्न आएका निजी कम्पनीको गाडीमा आगाजनी गरिएको छ।