पुराना मोडलका दशौँ लाख फोनमा युट्युब, जिमेल र गुगल म्याप नचल्ने

१७ असोज, काठमाडौं । पुराना मोडलका दशौँ लाख फोनमा अबदेखि गुगलका विभिन्न सेवाहरु नचल्ने भएका छन् । गुगलले आइतबार सफ्टवेयर बृहत अपडेट जारी गरेसँगै लाखौँ फोनरुमा गुगल म्याप, युट्युब, जिमेल, गुगल प्ले स्टोर, गुगल क्यालेन्डर लगायतका गुगलका लोकप्रिय एपहरु ब्लक भएका छन् । आफ्नो फोनमा एन्ड्रोइडको नयाँ भर्सन अपडेट नगर्ने तथा छिटै नै नयाँ संस्करणका […]