यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाई

सम्बन्धित सामग्री

क्युआर स्क्यामबाट कसरी बच्ने ?

डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोतर्फ यसले अनलाइन ठगीको दर पनि बढाएको छ । पछिल्ला केही वर्षहरूमा, फिसिङ लिङ्क, सिम स्व्याप, फिसिङ कलमार्फत साइबर ठगीहरूमा उल्लेखनीय वृद्धि भएको छ । स्क्याम गर्नेहरूले मानिसहरूलाई ठग्ने र धोका दिने नयाँ तरिकाहरू खोजिरहेका छन् । आज हामी तपाईलाई क्युआर कोड स्क्याम...

रेमिट टू नेपालमार्फत पठाएको पैसा अब 'सजिलो पे' वालेटबाट पाइने

काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको रेमिट टू नेपालमार्फत पठाएको पैसा अब 'सजिलो पे' मोबाइल वालेटबाट झिक्न सकिने भएको छ ।  बुधवार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र 'सजिलो पे'की प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीबीच रेमिट सेवा उपलब्ध गराउनेबारेको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स)को भुक्तानी 'सजिलो पे' एपमार्फत पाउनेछन् । खाडी मुलुक, जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टू नेपालले बताएको छ । भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनामा 'सजिलो पे' वालेटसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले रेमिट्यान्स सेवा झन् सजिलो हुने विश्वास व्यक्त गरे । 'छिटो र सुरक्षित रेमिट्यान्स सेवा अहिलेको आवश्यकता हो । यसमा 'सजिलो पे'ले झन् सजिलो बनाउने छ,’ उनले भने । त्यस्तै, 'सजिलो पे'ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टू नेपालसँगको सहकार्यले रेमिट्यान्स भुक्तानीमा अझै सहज हुने रञ्जितले बताइन् । 'यसले विदेशमा रहेका नेपालीले पठाएको पैसा सिधै पाउने व्यक्तिको हातमा पुग्ने भएकाले आफ्ना प्रयोगकर्तालाई झनै सहज हुनेछ,’ उनले भनिन्।  'सजिलो पे'का म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवा दिँदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवासमेत शुरू गरेकाले यस्ता अन्य सेवा थप्दै जाने बताए । ’हामीले सेवा विस्तारको क्रममा वालेटबाट शुरू गरेर रेमिट्यान्स सेवामा पनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवा दिने हाम्रो योजना छ,’ उनले भने ।  त्यस्तै रेमिट टु नेपालका बिजनेस डेभलपमेन्ट एक्सुकेटिभ दिनेश चालिसेले आगामी दिनमा अन्य सेवामासमेत 'सजिलो पे'सँग थप सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे । 'सजिलो पे' युटिलिटी पेमेन्टको काम गर्दै आएको नेपालकै पहिलो धेरै भाषामा उपलब्ध डिजिटल वालेट एप हो । 'सजिलो पे’ले आफ्नो सेवाको शुरुआत डिजिटल वालेटको रूपमा गरेको छ । यसको सेवा लिन ग्राहकले 'सजिलो पे’को मोबाइल एपमा गई सामान्य व्यक्तिगत विवरणहरू भरेर दर्ता गर्नुपर्नेछ । त्यसपछि यसमा विभिन्न माध्यमहरू, जस्तै : ई बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट/क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ। उक्त वालेटमा पैसा जम्मा गरी जस्तै :  पानी र विद्युतको महसुल भुक्तानी, नागरिक लगानी कोष र कर कार्यालयमा रकम भुक्तानी गर्न सकिनेछ । यस्तै, ट्राफिक जरिवाना, लोकसेवामा शुल्क भुक्तानी, राहदानी रकम भुक्तानी, दूरसञ्चारतर्फ (एनटीसी, एनसेल, स्मार्ट सेल) र इन्टरनेट (वर्ल्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २०+ अन्य नेट सर्भिस प्रदायकहरू)का विभिन्न सेवा लिन सकिनेछ ।

के पाइन्छ माछामा ?

माछाको परिकार स्वादिष्ट, छिटो पाक्ने, सजिलो तरीकाबाट पकाउन मिल्ने र छिटो पच्नेमा पर्छ । माछामा पौष्टिक तत्व पनि यथेष्ठ मात्रामा पाइन्छ । माछा विशेषगरी ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले शारीरिक, मानसिक र मुटुको स्वास्थ्यका लागि फाइदा पुर्‍याउँछ । माछा लो फ्याट, अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । साथै यसमा […]

छिटो अन्त्य गर राहदानीको आहत

विश्वलाई विज्ञान तथा प्रविधिले निकै सजिलो र छिटो बाटो हिडाउन थालेका धेरै समय भइसके पनि नेपाल भने आफ्नै गतिबाट अघि बढ्न सकेको छैन । विद्युतीय राहदानीको सर्भरमा स्टोरेजको समस्या देखिएपछि सेवाग्राहीलाई हप्तौं लाइन लाग्नुपर्ने समस्याले पनि नेपालको प्रविधिमा औंला उठाएको छ । यसको समाधानका लागि फ्रान्सबाट प्राविधिक टोली सोमबार आउने र त्यसपछि मात्र समस्या समाधान […] The post छिटो अन्त्य गर राहदानीको आहत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धान थन्क्याउन सजिलो हुँदा सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढ्दो

काठमाडौँ- धान थन्क्याउन सजिलो भएपछि सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ । थ्रेसरका प्रयोगकर्ता […]

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

१५ मंसिर, सिन्धुली । धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थे्रसर मेशिनको प्रयोग बढेको छ । यसअघि धानका बिटा बाँधेर खलामा लैजाने या खेतका गरामा नै खलो बनााएर मानिसले धान झार्ने गरेकामा अहिले यो मेशिनका कारण पाकेको धान झार्न सजिलो र छिटो पनि भएको छ । यसकारण यहाँका किसानका बीचमा यो मेशिन लोकप्रिय बन्दै गएको छ […]

भेटायो एप सञ्चालनमा

छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ।

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने टिप्स' र 'सर्टकट कि'हरु

अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्रोसँग काम गर्न केहि टिप्स र सर्टकट कि को बारेमा जानकारी राख्नु राम्रो हुन्छ । कम्प्युटर चलाउन अझै सहज बनाउनको लागि विन्डोज अपरेटिङ सिस्टममा काम लाग्ने केही तरिका यहाँ प्रस्तुत गर्दै छौ । सामान्य तरिकाहरु  १. कुनै पनि ब्राउजर प्रयोग गरिरहदा कुनै ट्याब हट्यो तर त्यो ट्याब Ctrl + Shift + T क्लिक...

तौल कसरी बढाउने ?

यहाँ धेरैलाई तौल घटाउने चिन्ता छ । कसरी तौल नियन्त्रण गर्ने ? उनीहरु अनेक उपाय खोजिरहेका छन् । त्यसो त तौल घटाउने चक्करमा क्लिनिक धाउनेहरु पनि उत्तिकै छन् । छिटो र सजिलो ढंगले तौल घटाउने व्यापार पनि राम्ररी फस्टाउँदैछ । तर, चिन्ता तौल घटाउने मात्र होइन, तौल बढाउने पनि छ । कतिपयलाई भने घट्दो तौल […]

म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा छन् ।