गुगल म्याप : कसरी पत्ता लगाउछ गुगलले खाली सडक वा ब्यस्त ?

काठमाडौं, १४ असार । विज्ञानले मानिसको जीवनलाई सहज बनाएको छ। ठूला समस्याहरू जुन पहिले सामना गर्न धेरै गाह्रो हुन्थ्यो, अब इन्टरनेटको माध्यमले धेरै सजिलो बनाएको छ। यसले जनताको जीवनस्तर सहज बनाएको छ। गुगल म्याप एउटा यस्तो सुविधाजनक माध्यम हो। गुगल म्यापले कतै जान कति समय लाग्छ? कुन बाटो जाम छ र कुन बाटो जानु राम्रो […]