महालक्ष्मी बैंकले सवारी किन्न सरल कर्जा दिने

काठमाडौं। महालक्ष्मी विकास बैंकले सवारीसाधान किन्न चाहने सेवाग्राहीलाई सरलरुपमा कर्जा दिने भएको छ। बैंकले एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्ससँग सहकार्य गर्दै यस्तो कर्जा दिने भएको हो। सम्झौताअनुसार एमएडब्लू भेहिकल्सबा बैंकका ग्राहकले फोटोन ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी बैंकबाट ऋण लिन सक्छन्। ग्राहकले ८ वर्षसम्मका लागि लिन सक्ने ऋण गाडी किन्दा लाग्ने कुल खर्चको ८० प्रतिशतसम्म लिन पाउने बताइएको छ।

सम्बन्धित सामग्री

साना गाडी किन्न सहज कर्जा

काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले अटो कर्जामा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाबाट गाडी किन्न सहजै ऋण पाउन सक्ने अवस्था थिएन राष्ट्र बैंकले सवारी कर्जाको जोखिमभार बढाउँदा एकातिर बैंक तथा वित्तीय संस्थाले अटो कर्जा लगानीमा चासो देखाएका थिएनन् भने अर्कोतर्फ आम्दानी कम हुने ग्राहकलाई कर्जा लिन सहज थिएन । तर, चालु आवको पहिलो […]

बीवाइडीका गाडी किन्न प्रभु बैंकले सहजै कर्जा दिने

काठमाडौं । बीवाइडीका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै ऋण दिने भएको ।बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक र प्रभु बैंक बीच सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले बीवाइडीका ईभी किन्न प्रभु बैंकबाट सहज र सरल तरिकाबाट फाइनान्स सुविधा पाउने छन् । बैंकले बीवाइडीका गाडी […]

टाटाका इभी कार किन्न एभरेष्ट बैंकले कर्जा दिने

टाटा मोट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिपर्दी ट्रेडिङ र एभरेष्ट बैंक बीच सवारी साधनको कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ । सिपर्दीका अनुसार उपभोक्ताले टाटा मोटर्सको इभी कार खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने गरी सम्झौता भएको हो । टाटा मोटस्ले अहिले इभीका सवारी साधनमध्ये नेक्सन इभी र टिगोर इभीका लागि विभिन्न किसिमका अफरहरु अगाडि […]

विद्युतीय गाडी किन्न ऋण दिनेसम्बन्धमा सिप्रदी र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच ऋण दिने सम्बन्धमा सम्झौता भएको छ । टाटा मोटर्सको विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी र बैंकबीद्ब सम्झौता भएको हो । नेपालका लागि टाटा मोटर्सले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ । सम्झौता अनुसार टाटा […]

एनएमबि बैंकले विद्युतीय सवारी किन्न ऋण दिने

चैत १९, काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी किन्नेलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ । कम्पनीले विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न ‘एनएमबि विद्युतीय सवारी कर्जा’ योजना ल्याएको हो ।  विद्युतीय सवारी खरीद गर्नेले एनएमबि बैंकमा सम्पर्क राखे लागतको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने कम्पनीले बताएको छ । यो योजनाको सुविधा एक महीनासम्म लिन सकिने पनि कम्पनीले बताएको छ ।  अहिले निक्षेपमा दिइने ब्याजदरभन्दा १ प्रतिशत थप गरेर विद्युतीय सवारी कर्जा उपलब्ध गराइनेछ । त्यस्तै कर्जा प्रशासनिक शूल्कमा शून्य दशमलव २५ प्रतिशत छूट दिइने पनि बताइएको छ ।  स्वच्छ सफा र हराभरा वातावरण अवको विकल्प भएकाले सोलारबाट विद्युत् उत्पादन गर्नेलाई पनि कम्पनीले  सहुलियत रूपमा ऋण उपलब्ध गराउने बताइएको छ ।

स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख दिने, अन्य के–के छन् सुविधा ?

सरकारले कोभिड–१९ का कारण रोजगार गुमाएका, अति प्रभावित होटल,पर्यटन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यवसायीहरुलाई २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  यस्तो कर्जा विपन्न वर्ग कर्जामा गणना हुने गरि स्वरोजगार सवारी साधन खरिदका लागि समेत अधिकतम २५ लाख रुपैयाँसम्म दिने राष्ट्र बैंकले जनाएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेका बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न चाहेमा २५ लाखसम्मको व्यवस्था गर्ने र त्य

साना भाडाका सवारी साधन किन्न चाहने चालकलाई ५% व्याजमै कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिद गरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रिय बैंकले हिजो शुक्रबार ल्याएको मौद्रिक नीतिले स्वरोजगार बन्न चाहने सवारी साधन चालकलाई विशेष स्कीम ल्याएको हो । आफ्नो सवारी साधनबाट रोजगार बन्न चाहने नागरिकलाई लक्षित गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । बैंक […]

एनएमबि बैंकले विद्युतीय सवारी साधन र साईकल किन्न ८०% कर्जा दिने

एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।एनएमबि बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ […]

गाडी किन्न ऋण सजिलो बनाउँदै सरकार : के सहज होला सवारी कर्जा?

काठमाडौं : निजी सवारीसाधन ऋणमा गरिएको कडाइलाई खुकुलो परिने भएको छ। ऋण कडाइले सवारी आयातमा कमी आएर राजस्व संकलनमै असर गरेपछि सरकारको आग्रहमा राष्ट्र बैंकले सवारी कर्जा खुकुलो बनाउन लागेको हो। सवारीसाधन ऋण खुकुलो पार्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई मौखिक आग्रह गरिसकेका छन्। राष्ट्र बैंकले पनि मन्त्रीको

गाडी किन्न सरल, घर जग्गा कर्जा कडाई

काठमाडाैं, असार २५ । नेपाल राष्ट्र बैंकले काठमाडौंमा सवारी किन्न सरल र घर जग्गा कर्जा लिन कडाई गरेर मौद्रिक नीति सार्वजनिक गरेको छ ।