टाटाका इभी कार किन्न एभरेष्ट बैंकले कर्जा दिने

टाटा मोट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिपर्दी ट्रेडिङ र एभरेष्ट बैंक बीच सवारी साधनको कर्जा प्रवाह सम्बन्धमा सम्झौता भएको छ । सिपर्दीका अनुसार उपभोक्ताले टाटा मोटर्सको इभी कार खरिद गर्दा ८० प्रतिशतसम्म कर्जा दिने गरी सम्झौता भएको हो । टाटा मोटस्ले अहिले इभीका सवारी साधनमध्ये नेक्सन इभी र टिगोर इभीका लागि विभिन्न किसिमका अफरहरु अगाडि […]