‘गाडी किन्न सस्तो, गरिबलाई महँंगो ब्याज किन ?’

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूले गाडी किन्न दिने कर्जा सस्तो र गरिबलाई कृषिका लागि दिने कर्जा महँंगो भएको भन्दै आपत्ति जनाएका छन् ।राष्ट्रिय सहकारी बैंकको स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलनमा बोल्दै उनले ब्याजदरको असमानतालाई हटाउनुपर्ने आवश्यक्ता औंल्याए । “धनीले घरगाडी किन्नका लागि लिने कर्जाको ब्याजदर सस्तो तर गरिबले खेती गर्न लिने ब्याजदर महँंगो किन […]