निसान गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटोकका तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् […]

सम्बन्धित सामग्री

निसानका गाडीमा १५ लाखसम्म छुट

काठमाडौं । निसानका गाडीहरू किन्दा १५ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ल्याएको ‘निसान फेस्टिभ डिल’ विशेष छुट योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म छुट पाइने भएको हो । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा उक्त रकम छुट पाउने भएका हुन् । साथै, […]

ब्रेक फेल भई गाडी दुर्घटना हुँदा दुईको मृत्यु

धुलिखेल : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसार्ने गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मुत्यु भएको हो। मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र

निसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने - NepaliPatra

काठमाडौँ। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्ना ४ जना ग्राहकलाई विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र पाकिस्तानबीचको खेलको टिकट उपलब्ध गराउने भएको छ। निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरुबीच लक्की ड्र गरेर ४ जना विजेता छानिने र उनीहरुलाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न लाग्ने स्टेडियमको टिकट र खेल हेर्न जानका लागि हवाइ टिकट […]

पायोनियर मोटो कर्पले ल्यायो निसान सुरक्षा प्याकेज

पायोनियर मोटो कर्पले निसान गाडीका ग्राहकको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज प्रस्तुत गरेको छ । यो निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर–सेल्स सेवा हो । यो सेवा हाल निसान गाडी चढिरहेका ग्राहकलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर–सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ । यो प्याकेजले निसान गाडीका ग्राहकहलाई […]

काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वडा नं २ नालामा बुधबार निसान गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निसान ब्रेक फेल भई दुर्घटना हुँदा भक्तपुर सूर्यबिनायक नगरपालिकाका १८ वर्षीय सहचालक सुजन वाग्लेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार …

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

२४ असार, काभ्रे । काभ्रे, झापा र कास्कीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय …

https://nagariknews.nagariknetwork.com/economy/244221-1592302713.html

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनि ले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ।

काभ्रे ट्रक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

बनेपा : गत शुक्रवार महाभारत गाउँपालिका–२ बाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिइने भएको छ। आज मृतकका परिवारलाई पाँच/पाँच लाख दिने सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका हुन्। काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख