७ मंसिर, काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी […]
काठमाडौं : ओखलढुंगामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना गर्ने तयारी भएको छ।सर्वदलीय बैठक सकिएको र अबको केही छिनमै मतगणना शुरु हुने नेपाली कांग्रेसबाट जिल्लाकाे प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले जानकारी दिए।‘बैठक सकिएको छ,अबको केही छिनमै मतगणना हुँदै छ,’ उनले भने।उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।
२५ असोज, काठमाडौं । ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका रामहरि खतिवडा र विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि माओवादीको भूमिकाले अर्थ राख्ने देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण […]
काठमाडाैँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागि परेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्तिसमेत जनाए। सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुनेगरी […]
६ साउन, काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएकामध्ये नेकपा एमालेका आठ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । तीमध्ये एक नेता हुन्– यज्ञराज सुनुवार । ३ साउनको दिउँसो संसद् भवन पुगेर पनि देउवालाई विश्वासको मत नदिई तटस्थ रहेका नेता सुनुवार, आफ्नो निर्णय पार्टी एकता जोगाउनका निम्ति भएको बताउँछन् । उनी भन्छन्, […]
नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुपूर्वको एमाले जिल्ला कमिटी ओखलढुंगाका इन्चार्जसमेत रहनुभएकाको थियो । एमाले पुनःस्थापित भएपछि एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल समूहबीच टकराव बढ्दा देशभर समिति बनाएर एक–अर्कामाथि कारबाही गरिरहेको अवस्थामा ओखलढुंगामा ओली समूहले साविकको एमालेको पदाधिकारी सबै […]
काठमाडौँ: ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार रामहरि खतिवडालाई पराजित गर्दै सुनुवार विजयी भएका हुन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र सुनुवार दुवै ओखलढुङ्गाबाट विजयी भएका थिए।
सुनुवारले ३२ हजार ५८० मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त
यहाँको प्रतिनिधिसभाका लागि वाम गठबन्धनतर्फका एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन् । कांग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत अन्तरसहित ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् । खतिवडाले भने २७ हजार ३ सय २७ मत पाए ।