६ साउन, काठमाडौं । प्रतिनिधिसभाको पुनर्स्थापना गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएकामध्ये नेकपा एमालेका आठ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएनन् । तीमध्ये एक नेता हुन्– यज्ञराज सुनुवार । ३ साउनको दिउँसो संसद् भवन पुगेर पनि देउवालाई विश्वासको मत नदिई तटस्थ रहेका नेता सुनुवार, आफ्नो निर्णय पार्टी एकता जोगाउनका निम्ति भएको बताउँछन् । उनी भन्छन्, […]