२५ असोज, काठमाडौं । ओखलढुंगामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका रामहरि खतिवडा र विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि माओवादीको भूमिकाले अर्थ राख्ने देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण […]