ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी :: Pahilopost.com

काठमाडौँ: ओखलढुङ्गामा एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार रामहरि खतिवडालाई पराजित गर्दै सुनुवार विजयी भएका हुन्। ०७० को संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र सुनुवार दुवै ओखलढुङ्गाबाट विजयी भएका थिए।  सुनुवारले ३२ हजार ५८० मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त

सम्बन्धित सामग्री

ओखलढुंगा प्रतिनिधिसभामा यज्ञराज सुनुवार विजयी

यहाँको प्रतिनिधिसभाका लागि वाम गठबन्धनतर्फका एमाले उम्मेदवार यज्ञराज सुनुवार विजयी भएका छन् । कांग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत अन्तरसहित ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् । खतिवडाले भने २७ हजार ३ सय २७ मत पाए ।