ओखलढुंगामा मतगणना हुँदै

काठमाडौं : ओखलढुंगामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना गर्ने तयारी भएको छ।सर्वदलीय बैठक सकिएको र अबको केही छिनमै मतगणना शुरु हुने नेपाली कांग्रेसबाट जिल्लाकाे प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले जानकारी दिए।‘बैठक सकिएको छ,अबको केही छिनमै मतगणना हुँदै छ,’ उनले भने।उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा मतगणना हुँदै

काठमाडौँ,५ मँसिर । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए । क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक […]

झापा ३ को मतगणना सुरु हुँदै

५ मंसिर, काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ […]

काठमाडौं का १० केन्द्रमा मतगणना हुँदै

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक १० ठाउँमा हुनथालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्रनम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्रनम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्रनम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले नेपाल […]

बूढीगंगा नगरपालिकाको मतगणना केहीबेरमा सुरु हुँदै

काठमाडौँ- बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ। मतगणना सुरु गर्न बिहानदेखि बसेको सर्वदलीय बैठक भरखरै सकिएको छ। बैठकले अब केहीबेरपछि मतगणना सुरु गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान […]

बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

२४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।...

धरानमा मतगणना हुँदै

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना धरानमा पनि भइरहेको छ। बिहान करिब १० बजेर ४० मिनेटमा मतगणना सुरु भएको हो।...

विराटनगरमा मतगणना हुँदै

विराटनगर महानगरपालिकाको मतगणना भइरहेको छ। पहिलो चरणमा १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सुरू गरिएको छ।...

अछाममा एमाले अधिवेशन : मतगणना हुँदै

एमाले अछामको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो ।सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गर

केन्द्रीय सदस्य (महिला) खुलातर्फको मतगणना हुँदै

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत  महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ । खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, […]