गर्मी मौसम सुरु हुनासाथ फेसनप्रेमीहरु हर्षित हुन्छन् । किनकि जाडोका बाक्ला र भद्दा लुगालाई थन्काएर आफूलाई मनपर्ने छरिता र फिट पहिरन लगाउन पाइन्छ । फेसन उद्योगहरुले पनि गर्मीयामलाई नै लक्षित गरेर नयाँ नयाँ पहिरन बजारमा ल्याउने गर्छन् । एक त चर्को घामबाट शरीरलाई शीतलता प्रदान गर्नु र अर्को आकर्षक देखिनु दुवै कुरालाई तालमेल मिलाउनुपर्ने हुन्छ […]