नेवारी पहिरन हाकुपटासीको के छ विशेषता ?

काठमाडौं । ‘जहाँ नेवार समुदायको बस्ती त्यहाँ हाकुपटासी’ भनिन्छ । शरीरको माथिल्लो भागमा कालो र तल्लो भागमा रातो कपडामा गरगहना मिसाएर लगाइने परम्परागत नेवारी पहिरन हो हाकुपटासी । यो पहिरन शैली मात्रै होइन, परम्परा, जीवनशैली र पहिचान पनि हो । हेर्दा हाकुपटासी उस्तै लाग्छ, तर यसको पनि स्थानअनुसार प्रकार फरक-फरक हुन्छ । नेवार समुदाय बाहुल्य […]