एउटै फिल्ममा ५० हजार थान पहिरन प्रयोग

मुम्बई । एउटै फिल्ममा ५० थान पहिरन प्रयोग गरियो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पृथ्वीराज’ मा ५० हजार थान पहिरन प्रयोग गरिएको छ । यो फिल्म अत्यन्त बहादुर राजा पृथ्वीराज चौहानको जीवन र वीरतामा आधारित छ । फिल्ममा अक्षयले एक महान योद्धाको भूमिका निभाएका […] The post एउटै फिल्ममा ५० हजार थान पहिरन प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.