जारा कम्पनीको कपडाले मच्चायो तहल्का, पहिरन हो कि पेटी ?

आफ्नो ट्रेन्डी तथा स्टाइलिस कपडाहरुका लागि फेसनप्रेमीहरुका बीचमा लोकप्रिय जारा ब्राण्ड अहिले चर्चामा छ । जारा ब्राण्डको एउटा अनौठो खालको पहिरन इन्टरनेटमा भाइरल बनेसँगै कम्पनी चर्चामा आएको हो । त्यो पहिरन देख्दा कपडाको कुनै साधारण टुक्रा वा कम्मरमा बाँध्ने पेटी जस्तै देखिन्छ । यसमा जाराको ट्याग छ । यो कपडालाई लिएर इन्टरनेट प्रयोगकर्ता बीचमा उत्सुकता […]