आलियाको पहिरन किन भयो ट्रोल ?

६ मंसिर, काठमाडौं । बलिउडमा कलाकारहरुको पहिरनदेखि अभिव्यक्ति बारम्बार ट्रोलको शिकार बन्न पुग्छन् । कलाकारहरुले बोलेका कुरालाई सामाजिक सञ्जालमा मजाक उडाउन दर्शकले छाड्दैनन् । अझ कलाकारले सार्वजनिक कार्यक्रममा लगाउने पहिरन त बारम्बार आलोचित बन्न पुग्छन् । नायिका आलिया भट्ट हालै मात्र एक विवाह समारोहमा पुग्दा ट्रोलको शिकार बन्न पुगेकी छन् । आफ्ना नजिकका साथी अनुष्का […]

सम्बन्धित सामग्री

किन भइन् दीपिका फेरि ट्रोल ?

एजेन्सी, २७ माघ । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो फिल्म गहराइयाँलाई लिएर निकै चर्चामा छिन् । उनको फिल्म छिट्टै ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । बुधबार मुम्बईमा फिल्म गहराइयाँको स्पेशल स्क्रिनिङ आयोजना गरिएको थियो । स्क्रिनिङमा दीपिका पादुकोणलगायत फिल्मका स्टार कास्ट पुगेका थिए । गहराइयाँको स्पेशल स्क्रिनिङमा दीपिका पादुकोण यस्तो पहिरन लगाएर पुगेकी थिइन् कि […]

बोल्ड पहिरन बारे मलाइका भन्छिन्,‘ महिलालाई सधैं स्कर्टको लम्बाइबाट मापन गरिन्छ’

एजेन्सी, ९ माघ । मलाइका अरोरा बलिउडकी ती नायिका हुन् जो आफ्नो बोल्ड स्टाइलका कारण सधै चर्चामा रहने गर्छिन् । उनी आफ्नो बोल्ड पहिरन र लुकका कारण चर्चामा आउने गर्छिन् । तर, धेरै पटक मलाइका अरोरा आफ्नो बोल्ड ड्रेस र लुकका कारण ट्रोलको सामना पनि गर्नु परेको छ । अब मलाइका अरोराले ट्रोल गर्नेहरुलाई जवाफ […]

https://www.onlinekhabar.com/2020/03/841193

नायक रणवीर सिंह बलिउडमा आफ्नो पहिरनका कारण पनि सधै चर्चामा रहन्छन् । उनले लगाएका पहिरन अन्य बलिउड नायकले लगाउने हिम्मत गर्दैनन् । यसैले पनि रणवीरको बिषयमा थुप्रै ट्रोल बन्छन् । तर, यसले रणवीरलाई खासै फरक …