बुद्धचित्तको दाना सहित पक्राउ

ललितपुरमा बुद्धचित्तको दाना सहित एकजना  पक्राउ परेका छन।

सम्बन्धित सामग्री

चितवनका व्यवसायी कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक पक्राउ, एक फरार

काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं अनमोल फिड्सका सञ्चालक कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन बहादुर रावललाई पक्राउ गरेको हो । कँडेलबाट कम्पनी खरिद गरेका प्रदीप रुङ्गटा भने अझै […]

अनेक बाहना बनाएर माता बनी ठगी गर्ने पक्राउ

माता राना मगरले भगवानको नाममा पैसा र भेटी चढाउनुपर्छ भनेर ठगीमा परेका बग्रेल्ती रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेकी माता राना मगरको अहिले प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले ब...

आउँदा दाल, फर्किंदा पोस्ता दाना

चना, मुङ र सिमीका तीनथरी दाल लिएर काठमाडौं पुगेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर नेपालगन्ज हुँदै रुपैडिहा फर्किंदा पोस्ता दाना अर्थात् ह्वाइट पप्पीसिडका २ सय ५० बोराका साथ पक्राउ पर्‍यो ।

भारतबाट ल्याएको सुनसहित एक जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो परिणामको सुनसहित एक जनालाई पक्राउ गरेको छ। खजुराको एलगाउँस्थित सुवेदीचोकमा शंकास्पद् तरिकाले हिँडिरहेका बझाङका अशोकबहादुर सिंहलाई जाँच गर्दा ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना फेला परेको हो। सिंहले बोकेको कालो रंगको झोलामा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली बरामद भएको छ। उक्त सुनको मूल्य […]

जुवाको खालबाट २ महिला सहित १३ जना पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कपनले २ महिला सहित १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुबाट ३ लाख सन्तान्नब्बे हजार रुपैयाँ, १९ थान कौडा दाना बरामद भएको प्रहरीले जनाएको छ। बिहिबार राती ८ बजेतीर काठमाडौँ महानगरपालिका – ६ बौद्ध रामहिटी नजिक मानिसहरु जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनको टोली गएको […]

कपनबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं महानगरपालिका–६ कपन स्थित रामहिटीबाट प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कपनबाट खटिएको टोलीले दुई जना महिला सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।जुवाखालबाट प्रहरीले ३ लाख ९७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी प्रेम बहादुर भण्डारी, भोजपुर घर भएका सन्तोष श्रेष्ठ, काठमाडौं पेप्सिकोलाका निर कुमार शर्मा, रोल्पाको सुवर्णमति गाउँपालिका घर भएका कमला सिंह र शारदा सिंह लगायत छन् ।जुवाखालबाट प्रहरीले १९ दाना कौडा बरामद

जुवातास खेलिरहेको अवस्थामा कपनबाट १० जना पक्राउ

काठमाडौं : प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीबाट १० जनालाई नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी प्रभाग कपनको टोलीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट दुई लाख १५ हजार रुपैयाँ, १२ थान तास बुक र कौडा दाना फेला पारेको प्रहरीले जनाएको छ।उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ।

सानेपाबाट बुद्धचित्तको दाना सहित १ जना पक्राउ

ललितपुर । ललितपुरको सानेपाबाट बुद्धचित्तको दाना सहित १ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका– २ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौँ स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका– ९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरबाट ९ किलो बुद्धचित्तको दानासहित युवक पक्राउ

ललितपुरको सानेपाबाट प्रहरीले बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ छन् । तामाङले लिएर हिँडेको ९ किलो बुद्धचित्तको दाना बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् ।सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो । दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र बन कार्यालयको

१७ सय थान बुद्धचित्तको मालासहित तीनजना पक्राउ

मकवानपुर । मकवानपुरमा बुद्धचित्त र रुद्राक्षको दाना, मालासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत