काठमाडौँ – महानगरीय प्रहरी प्रभाग कपनले २ महिला सहित १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुबाट ३ लाख सन्तान्नब्बे हजार रुपैयाँ, १९ थान कौडा दाना बरामद भएको प्रहरीले जनाएको छ। बिहिबार राती ८ बजेतीर काठमाडौँ महानगरपालिका – ६ बौद्ध रामहिटी नजिक मानिसहरु जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कपनको टोली गएको […]