चितवनका व्यवसायी कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक पक्राउ, एक फरार

काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं अनमोल फिड्सका सञ्चालक कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन बहादुर रावललाई पक्राउ गरेको हो । कँडेलबाट कम्पनी खरिद गरेका प्रदीप रुङ्गटा भने अझै […]

सम्बन्धित सामग्री

आत्महत्या दुरुत्साहन मुद्दामा फरार प्रतिवादी पक्राउ

बाँकेमा आत्महत्या दुरुत्साहन मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज–१५ का ३४ वर्षीय सद्दन बेहनालाई पक्राउ गरेको हो ।

फरार थापा पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ । २०७७ पुस ३ को फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद र पच्चीस हजार जरिवाना भएपछि फरार […]