आउँदा दाल, फर्किंदा पोस्ता दाना

चना, मुङ र सिमीका तीनथरी दाल लिएर काठमाडौं पुगेको आरजे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर नेपालगन्ज हुँदै रुपैडिहा फर्किंदा पोस्ता दाना अर्थात् ह्वाइट पप्पीसिडका २ सय ५० बोराका साथ पक्राउ पर्‍यो ।

सम्बन्धित सामग्री

दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले कम गुणस्तरको दाना उत्पादन गर्ने पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरेको छ । उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिनुभयो । दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला …

दाना र अण्डाको कारोबार गर्ने किसान दाना उद्योगको व्यापार घट्यो

काठमाडौं, २२साउन।दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ। कम्पनीको व्यापार सन् २०२२को तुलनामा सन् २०२३ मा करिब ९करोड रुपैयाँले घटेको हो।कम्पनीले सन्२०२२मा २अर्ब ३८ करोड ४०लाख रुपैयाँको व्यापार गरेको थियो। सन्२०२३मा कम्पनीले २ अर्ब २९करोड २०रुपैयाँ(अपरिष्कृत) व्यापार गरेको छ।कम्पनीले सन् २०२१मा १अर्ब९७ करोड६०लाख,सन्२०२०मा १अर्ब ५०करोड ५०लाख र सन् २०१९मा १अर्ब३२करोड ५०लाख रुपैयाँको व्यापार गरेको थियो।

चितवनमा दाना उद्योगमा आगलागी

काठमाडौँ,२४ भदौ । पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ । तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, […]

चितवनको एक दाना उद्योगमा आगलागी

चितवन – पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गए राति आगलागी भएको हो। कुखुराको दाना राखिएको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ। तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो जलेर नष्ट […]

चितवनमा दाना उद्योगमा आगलागी

चितवन : पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो । कुखुराको दाना राखिएको गोदाममा विद्युत् ‘सट’ भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।राति करिब पौने २ बजेबाट लागेको आगो दमकल, इलाका प्रहरी कार्यालय भण्डारको टोली र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि निभाइएको थियो ।आगलागीका कारण दाना बनाउने मेसिनमा क्षति पुगेको छ। तयारी दाना, दाना उत्पादनका लागि राखिएको मकै, पिना र ढुटो

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।...

मूल्यबृद्धि स्वभाविक : दाना उद्योग संघ

कच्चापदार्थहरुको मूल्य बढेसँगै पशुपंक्षि को आहारमा प्रयोग हुने दानाको मुल्य पनि बढेको छ । दाना बनाउने कच्चापदार्थ मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको मुल्य वृद्धिबाट उत्पादन लागत बढेको नेपाल दाना उद्योग संघले जनाएको छ । दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।विगत २ महिनादेखि १०० रुपैयाँ प्रति के.जी रहेको भटमास पिना ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८–३९ रुपैयाँ रहेको मकैको मूल्य ४७ रुपैयाँ प्रति के.जी पुगेको छ । जसको

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

बजार खोज्दै स्वदेशी माछा दाना उद्योग

भरतपुर । मत्स्यपालक किसानको लगानीमा खुलेको चितवन सामुदायिक माछा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारतीय तयारी दानासँग प्रतिस्पर्धा सहज नभएपछि उद्योग आंशिक रुपमा मात्र सञ्चालनमा आएको हो । गत साउनदेखि सञ्चालनमा आएको उद्योगले डुब्ने (सिंकिङ प्लेट) दाना र तैरिने (फ्लटिङ) दाना उत्पादन गर्दै आइरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघको पहलमा […]