न्याय खोज्दै नेपालगन्जदेखि पैदल काठमाडौं (फोटोफिचर)

महिला हिंसाविरुद्ध न्याय खोज्दै नेपालगन्जदेखि काठमाडौंसम्म महिलाहरूले पदयात्रा गरेका छन्। काठमाडौं आइपुगेका

सम्बन्धित सामग्री

थापाथलीबाट गौशाला सरे लघुवित्तपीडितहरू (फोटो फिचर)

न्याय खोज्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरू गौशालामा सरेका छन् ।

दुई छोरीका लागि न्याय खोज्दै रुकुम पूर्वबाट काठमाडौं पुगे तारामान

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका तारामान बुढा न्यायको माग गर्दै काठमाडौं पुगेका छन्। गत वर्ष आफ्नी दुई छोरीको हत्या भएको र आफूहरूले न्याय नपाएको भन्दै तारामान काठमाडौँ...

७ दिनदेखि अनशनमा बिनु यादव

२ जेठ, काठमाडौं । बिनु यादव माइतीघरको सडकमा बसेको ७ दिन पुग्यो । न्याय खोज्दै ४ वर्षदेखि प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी उनी कतैबाट न्याय पाउन नसकेको भन्दै सडकमा आएकी हुन् । आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा […]

न्यायाधीशबाटै ‘अन्याय’मा परेकी महिला न्याय खोज्दै

२२ मंसिर, काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीले आफूमाथि बलात्कार र अप्राकृतिक करणीको गरेको जाहेरी लिएर सरकारी निकाय धाइरहेकी छिन् एक महिला । ५ वैशाख ०७५ मा गिरीसंग भारतको अयोध्यामा विवाह गरेको बताउने उनले आफूलाई गिरीले लगातार कुटपिट र यौन शोषण गरेको तर सन्तान सुख नदिएको बताएकी छन् । बाँकेको बैजनाथ गाउँपालिका–६ घर […]

मिटरव्याज पीडितको प्रदर्शनमा निरन्तर हस्तक्षेप ( तस्वीरहरु)

२८ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ । चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा […]

प्रहरी र मिटरब्याज पीडितबीच कीर्तिपुरमा झडप

२७ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए । उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा झडपसमेत भएको छ ।

न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

काठमाडौं : करिब चारसातादेखि सर्वोच्च अदालतमा न्याय दिने काम अवरुद्ध हुँदै आएको छ। प्रधानन्यायधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै बार र बेन्च नै जबराविरुद्ध उत्रिएका छन्। बारले दैनिक सर्वोच्चमा प्रदर्शन गरिरहँदा न्यायाधीशहरुले पनि जबराले तोकेको बेन्च बहिष्कार गर्दै आएका छन्। मंगलवारबाट केही न्यायाधीश बेन्चमा फर्किएपनि अधिकांश न्यायाधीशले जबराको बहिर्गमन माग…

एसओएस बालग्राममा आठ महिनादेखि न्याय खोज्दै ‘आमा’

न्युज अफ नेपाल, काठमाडौं । ‘आठ महिना वितिसक्यो आजसम्म मैले न्याय पाएकी छैन । एसओएस संस्था महिला तथा बालबालिका विरुद्धको हिंसाप्रति शून्य सहनशीलता राख्छौ भन्दै वकालत गर्छ तर खै मलाई न्याय दिलाएको’ भन्दै आफ्नो दुखेसो पोख्छिन् एसओएस सुर्खेतमा‘आमा’ पदमा कार्यरतयशोदा महत । साधारणतया १५ दिनमा छानविन भई पीडितलाई न्याय दिलाउने नियम भएता पनि यशोदा महतलाई […]

न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

२२ असोज, काठमाडौं । २८ वर्षीय माताप्रसाद धोबी राम्ररी बोल्न सक्ने अवस्थामा छैनन् । २२ दिनको धपेडीले उनी निकै गलेका छन् । उनीसँगै आएका अन्य १३ महिला र दुई पुरुषको हालत पनि उस्तै छ । नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको यो टोलीले काठमाडौंमा बाससमेत पाएको छैन । धूलाम्ये शरीर र खाली गोडामै काठमाडौंका […]

न्याय माग्दै नवराज विकका बा–आमा काठमाडौंमा

१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]