न्युज अफ नेपाल, काठमाडौं । ‘आठ महिना वितिसक्यो आजसम्म मैले न्याय पाएकी छैन । एसओएस संस्था महिला तथा बालबालिका विरुद्धको हिंसाप्रति शून्य सहनशीलता राख्छौ भन्दै वकालत गर्छ तर खै मलाई न्याय दिलाएको’ भन्दै आफ्नो दुखेसो पोख्छिन् एसओएस सुर्खेतमा‘आमा’ पदमा कार्यरतयशोदा महत । साधारणतया १५ दिनमा छानविन भई पीडितलाई न्याय दिलाउने नियम भएता पनि यशोदा महतलाई […]