२२ मंसिर, काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीले आफूमाथि बलात्कार र अप्राकृतिक करणीको गरेको जाहेरी लिएर सरकारी निकाय धाइरहेकी छिन् एक महिला । ५ वैशाख ०७५ मा गिरीसंग भारतको अयोध्यामा विवाह गरेको बताउने उनले आफूलाई गिरीले लगातार कुटपिट र यौन शोषण गरेको तर सन्तान सुख नदिएको बताएकी छन् । बाँकेको बैजनाथ गाउँपालिका–६ घर […]