काठमाडौं : करिब चारसातादेखि सर्वोच्च अदालतमा न्याय दिने काम अवरुद्ध हुँदै आएको छ। प्रधानन्यायधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै बार र बेन्च नै जबराविरुद्ध उत्रिएका छन्।
बारले दैनिक सर्वोच्चमा प्रदर्शन गरिरहँदा न्यायाधीशहरुले पनि जबराले तोकेको बेन्च बहिष्कार गर्दै आएका छन्। मंगलवारबाट केही न्यायाधीश बेन्चमा फर्किएपनि अधिकांश न्यायाधीशले जबराको बहिर्गमन माग…