७ दिनदेखि अनशनमा बिनु यादव

२ जेठ, काठमाडौं । बिनु यादव माइतीघरको सडकमा बसेको ७ दिन पुग्यो । न्याय खोज्दै ४ वर्षदेखि प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी उनी कतैबाट न्याय पाउन नसकेको भन्दै सडकमा आएकी हुन् । आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा […]

सम्बन्धित सामग्री

न्याय पाउने आशमा ‘बिनु यादव’

काठमाडौं । प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादव माईतिघर मण्डलामा अनशन बसेको १२ दिन पुगेको छ । लामो समयदेखि न्यायका लागि भौतारिएकी यादवले आफूमाथि भएको बलात्कारको घटना सामसुम पार्न प्रहरी प्रशासनदेखि न्यायलयसम्म लागिपरेको आरोप लगाएकी छन् । सर्वोच्च अदालतको गेट, बसन्तपुर हुँदै माईतीघरमा अनसन बस्न पुगेकी यादवले न्याय नपाएसम्म आन्दोलन नरोक्ने […]

न्याय माग्दै बिनु यादव ५ दिनदेखि माइतीघरमा आमरण अनशन

काठमाडौं । जबरजस्ती करणीमा पीडित बिनु यादव राज्यबाट न्यायको माग गर्दै ५ दिनदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको छ । २०७५ सालमा आफूमाथी जबर्जस्ती करणी गर्ने रामेछाप निवासी प्रदीप कठायतमाथिको उजुरी जबर्जस्ती फिर्ता गराइएको भन्दै यादव अनसन बस्नुभएको हो । कालिमाटी प्रहरी वृतमा दिएको उजुरि शक्तिको आडमा ज्यान मार्ने धम्की दिदै फिर्ता गर्न लगाउने प्रहरी […]

अनसनरत बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै (तस्बिरसहित)

काठमाडौँ – पटकपटक न्याय माग्दै आन्दोलन गर्दै आएकी बिनु यादव ५ दिनदेखि अनसनमा छिन्। उनी सुरुमा दुई दिन बसन्तपुरमा अनसनमा बसेकी थिइन्। महानगर प्रहरीको टोलीले उनलाई त्यहाँ बस्न नमिल्ने भन्दै माइतीघरमा ल्याएर छाडिदियो। उनी माइतीघरमा बसेको तीन दिन भएसकेको छ। उनी विभिन्न ५ वटा माग राख्दै अनसनमा बसेकी हुन्। जबर्जस्ती कारणीको उजुरी फिर्ता गर्न लगाउने […]

अदालत परिसरमै विस सेवन गरेकी बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ

केही समयअघि अदालत परिसरमै विस सेवन गरेर चर्चामा आएकी बिनु यादव आज संघीय संसद् भवन अगाडिबाट पक्राउ परेकी छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले ...

संसद भवन अगाडिबाट बिनु यादव पक्राउ

३ फागुन, काठमाडौं । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । […]

के हामी न्यायका लागि पुष्पा जस्तै आत्मदाह गर्नुपर्ने हो ? : बिनु यादव

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा नै दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन्। उनले आफ्ना मागहरु अझै सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन्।

प्रेमको आडमा हिंसा!

प्रेमको आडमा हुने हिंसापीडित महिलाको न्यायिक लडाइँमा भने अनेक व्यवधान देखिएका छन्। यसको ज्वलन्त उदाहरण निहारिका र बिनु यादव हुन्। उपयुक्त कानुनी व्यवस्था नहुँदा पीडित ‘जबरजस्ती करणी’ मुद्दामा कानुनी उपचार खोज्न बाध्य छन्। जसमा न्यायिक निर्णय गर्दा ‘सहमति’...

बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र

काठमाडौं । राष्ट्रिय महिला आयोगले घरेलु हिंसामा परेकी रामेछापकी विनु यादव र उनको न्यायिक लडाईँमा साथ दिइरहेकी अधिकारकर्मी जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्र लेख्दै पीडित यादव र अधिकारकर्मी ओझालाई शान्ति सुरक्षा प्रदान गर्न अनुरोध गरेको हो […] The post बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्याय खाेज्दै सर्वाेच्च अदालत पुगेकी हिंसापीडित बिनु पक्राउ (तस्बिरसहित)

काठमाडाैँ- हिंसापीडित बिनु यादव सर्वाेच्च अदालतकाे गेटैबाट पक्राउ परेकी छन्। मंगलबार बिहान सेताे सारीमा आएकी यादवले सर्वाेच्च अदालत लेखिएकाे बाेर्डमा राताे रंग फ्याँकेकी थिइन्। त्यसपछि उनी पक्राउ परेकी हुन्। प्रहरीले निषेधित क्षेत्रमा गएकाे भन्दै उनलाई पक्राउ गरेकाे हाे। पक्राउ परेकी  बिनुकाे घर सिरहा हाे। उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन्। उनले […]

सर्वोच्चको गेटमा रातो रंग फ्याँकेपछि बिनु यादव प्रहरी नियन्त्रणमा(तस्बिरहरु)

आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै आएकी बिनु यादवले सर्वोच्च अदालत अघि प्रदर्शन गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।...