मिटरव्याज पीडितको प्रदर्शनमा निरन्तर हस्तक्षेप ( तस्वीरहरु)

२८ भदौ, काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ । चर्को ब्याज लिएर साहुले घरखेतसमेत हडपेपछि न्याय खोज्दै नवलपरासीसहित धेरै जिल्लाका पीडित सर्वसाधारण काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । सोमबार पनि प्रहरीले मिटरजव्याज पीडित सर्वसाधारणको आन्दोलनमा […]