‘पोन्नियिन सेल्वन-पीएस २’ ले विश्वभरबाट गर्‍यो २०० करोड कमाइ

एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई अभिनित फिल्म ‘पोन्नियिन सेल्वन- पीएस २’ ले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २०० करोड भारतीय रुपैयाँको कलेक्सन पूरा गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म रिलिज भएको आज ६ दिन हुँदा ४ दिनको मात्र कमाई सार्वजनिक भएको छ । फिल्मको कमाईको बाँकी विवरण भने आउँन बाँकी नै […]

सम्बन्धित सामग्री

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । […]

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।  योसँगै ‘दृश्यम २’ […]

अजय स्टारर ‘दृश्यम २’ को कमाई २०० करोड नाघ्यो

अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको कलेक्सन गरेको छ ।

दृश्यम-२ को अहिलेसम्मको कमाइ कति ?

एजेन्सी । बलिउड अभिनेता अजय देवगन स्टारर दृश्यम-२ ले राम्रो कमाइ गरिरहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम-२ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म बनेको छ । ६० करोडमा बनेको […]

केजीएफ-२ ले तोड्दै एकपछि अर्को रेकर्ड

भारतीय सिनेमा उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । वैशाख १(अप्रिल १४) मा रिलिज भएको फिल्मले सातौं दिन २५० करोड भारुको नाघ्ने पक्कापक्की जस्तो देखिएको फिल्म व्यापार विश्लेषकले बताएका छन् । यदि बुधबार दिनभरमा केजीएफ–२ को कमाइ २५० करोड भारु नाघ्यो भने यो फिल्म भारतीय फिल्म उद्योगमा सबैभन्दा छोटो अवधिमा त्यति रकम कमाइ गर्ने पहिलो फिल्म हुने समाचारमा जनाइएको छ ।यसअघि नै फिल्मले भारतीय फिल्महरुमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) २०० करोड भारु कमाइ गर्न

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]

अक्षय कुमारको पहिलो 'डबल सेञ्चुरी' : 'मिशन मंगल'ले भारतमा २०० करोड कमायो

अक्षय कुमारको चलचित्र 'मिशन मंगल' प्रदर्शनमा आएको चार हप्ता बितिसक्दा पनि आफ्नो दबदबा बनाइराखेको छ ।  चलचित्रले भारतमा मात्र २ सय करोड भारुमाथिको कमाइ गरेको छ । यो सँगै 'मिशन मिंगल' २ सय करोड क्लबमा प्रवेश हुने अक्षयको पहिलो चलचित्र बनेको छ ।  मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुम...

कमाइ २०० करोड पुग्नै लाग्दा करियरै सर्वाधिक हिट बन्यो महेशबाबुको फिल्म

दक्षिण भारतिय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म 'भारत इने नेनु' उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। पोलिटिकल ड्रामा फिल्मले २०० करोड पार लगाउने भइपछि यस्तो भएको हो। सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन्। रिलिजको दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शकहरू उल्लेख्य मात्रामा आइरहेका छन्। रिलिजको पहिलो साता विश्वव्यापीरूपमा १६१.२८…

टाइगरको ‘बागी २’ले कमायो २०० करोड

'हिरोपन्थी'बाट बलिउडमा धमाकेदार डेब्यू गरेका टाइगर श्राफले आफ्नो पछिल्लो रिलिज 'बागी २'बाट आफू पनि वक्सअफिसमा कम नभएको प्रमाणित गरेका छन्। उनको एक्शनले भरिपूर्ण फिल्म 'बागी २'ले २०० करोड भारूको लोभलाग्दो कमाइ गरेको हो। 'बागी २' यो वर्ष यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। 'पद्मावत'पछि यस्तो कमाइ गर्ने दोस्रो फिल्म हो। फिल्मले हालसम्म २३२.०६ करोड…