अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।  योसँगै ‘दृश्यम २’ […]

सम्बन्धित सामग्री

अजय देवगन रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिँदै

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशक रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिने भएका छन् । अजय हालै रिलिज भएको फिल्म ‘दृश्यम २’ को सफलताको खुसि मनाइरहेका छन् । उनको यो फिल्म सन् २०२२ को हिन्दी सिनेमाको तेस्रो ठूलो हिट साबित भयो । फिल्मले रिलिज भएको दुई सातामा १ सय ६० करोड भारतीय रुपैयाँ कमाएको […]

भोला बने अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन आफ्नो नयाँ फिल्म दृष्यमा २ को ससक्त व्यापारले निकै उत्साहित छन् । उनको यो फिल्मले २०० करोडसम्मको व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्म रिलिजको चौथो दिन पनि बक्स अफिलमा त्यत्तिकै रुचाएपछि उनले यही मौकामा आफ्नो अर्को नयाँ फिल्म ‘भोला’को यतिबेला टिजर रिलिज गरेका छन् । यसमा उनी […] The post भोला बने अजय देवगन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ । अजयको पछिल्लो फिल्म ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । फिल्मले चार दिनमा ७६ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाएको छ । यसैबीच अजय देवगनले मंगलबार आफ्नो आगामी फिल्म ‘भोला’ को टिजर सार्वजनिक गरेका छन् । सार्वजनिक करिब १ […]

अजय देवगन निर्देशित फिल्म ‘भोला’मा अमला पल अनुबन्धित

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’मा दक्षिण भारतीय अभिनेत्री अमला पल अनुबन्धित भएकी छन् । अजयको पछिल्लो फिल्म ‘थ्याङ्क गॉड’ बक्स अफिसमा फ्लप भएको छ । अब अजय आफ्नो आगामी फिल्म ‘भोला’ को लागि काम गरिरहेका छन् । फिल्ममा अजयका अलावा अभिनेत्री तब्बु पनि रहेकी छन्। अब उक्त फिल्ममा तब्बुको अलवा अर्की […]

अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता भएको छ । अजय र सिद्धार्थ ​​आफ्नो आगामी फिल्म ‘थ्याङ्क गड’ लाई लिएर यतिबेला निकै चर्चामा छन् । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले […]

'कैथी'को हिन्दी रिमेक ल्याउँदै अजय देवगन

बलिउड अभिनेता अजय देवगन आफ्नो उत्कृष्ट एक्सन दृश्य र आगामी फिल्मका कारण निकै चर्चामा छन् ।  उनी प्रायः आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा फ्यानहरूसँग आफ्नो व्यावसायिक जीवनसँग सम्बन्धित अपडेटहरू शेयर गर्छन् ।  यसैक्रममा उनले आगामी सातादेखि एक्सन थ्रिलर फिल्म 'कैथी'को हिन्दी रिमेकको छायांकन शुरू गर्ने जानकारी दिएका छन् ।  यस हप्ताको शुरूमा फिल्म कैथीको लागि सुटिङ शुरू गर्ने तयारी थियो । तर, देशमा बढ्दो कोरोना संक्रमितलाई ध्यानमा राख्दै चलचित्रकर्मीले छायांकन रोकेका छन् । अब फिल्मको छायांकन अर्को साताबाट ...

भूज रिलिज नहुँदै थ्यांक्स गडमा जोडिए अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका छन् । उनको नयाँ फिल्म ‘भूज’को काम सकिएपछि उनी नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ मल्होत्रासँग जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ र अजय एकसाथ प्रस्तुत हुँदै छन् । फिल्मको छायांकनमा आफू जोडिएको अभिनेता अजय देवगनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका […] The post भूज रिलिज नहुँदै थ्यांक्स गडमा जोडिए अजय देवगन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फिल्म 'थ्याकं गड' मा यमराजको भूमिकामा अजय देवगन

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'थ्याकं गड' को छायांकन शुक्रबार देखि शुरु भएको छ । फिल्ममा देवगन यमराजको भूमिकामा देखिने छन्। 'थ्याकं गड' मा देवगन मोडन यमराजको लुकमा देखिनेछन्। फिल्मको निर्देशन इन्द्र कुमारले गर्दैछन्।फिल्मका निर्माता दीपक मुकूटले स्थानीय संचारमाध्यमसँग कुरा गर्दै भने 'मानिसहरु राम्रो भएको बेला भगवानलाई थ्याकं गड भन्छन्। केहि…