अक्षय कुमारको चलचित्र 'मिशन मंगल' प्रदर्शनमा आएको चार हप्ता बितिसक्दा पनि आफ्नो दबदबा बनाइराखेको छ ।
चलचित्रले भारतमा मात्र २ सय करोड भारुमाथिको कमाइ गरेको छ । यो सँगै 'मिशन मिंगल' २ सय करोड क्लबमा प्रवेश हुने अक्षयको पहिलो चलचित्र बनेको छ ।
मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुम...