कमाइ २०० करोड पुग्नै लाग्दा करियरै सर्वाधिक हिट बन्यो महेशबाबुको फिल्म

दक्षिण भारतिय सुपरस्टार महेश बाबुको पछिल्लो रिलिज फिल्म 'भारत इने नेनु' उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। पोलिटिकल ड्रामा फिल्मले २०० करोड पार लगाउने भइपछि यस्तो भएको हो। सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन्। रिलिजको दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शकहरू उल्लेख्य मात्रामा आइरहेका छन्। रिलिजको पहिलो साता विश्वव्यापीरूपमा १६१.२८…

सम्बन्धित सामग्री

२७० करोड भारुमा बनेको ‘पठान’लाई ३३३ करोड नाफा, शाहरुखले लिए २०० करोड

काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्‍यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।  योसँगै ‘दृश्यम २’ […]

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]