दृश्यम-२ को अहिलेसम्मको कमाइ कति ?

एजेन्सी । बलिउड अभिनेता अजय देवगन स्टारर दृश्यम-२ ले राम्रो कमाइ गरिरहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम-२ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म बनेको छ । ६० करोडमा बनेको […]