काठमाडौं । गत वर्षको अन्त्यतिर रिलिज भएको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले बक्स अफिस सफलतासँगै इतिहास रच्यो । चार वर्षपछि शाहरुखको पुनरागमन रहेको फिल्मले सर्वाधिक कमाउने हिन्दी फिल्मको विश्वव्यापी कीर्तिमान पनि राख्यो । सिद्धार्थ आनन्द निर्देशित फिल्मले हिन्दी संस्करणमा मात्र ५७ करोड भारुको ओपनिङ गर्यो । भारतीय बक्स अफिसमा फिल्मको कुल कमाइ ५४३.०५ करोड […]