एमसीसीमा कांग्रेसकै छैन् आधिकारिक धारणा

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन । त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ […] The post एमसीसीमा कांग्रेसकै छैन् आधिकारिक धारणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।...

संघीयता र धर्मनिरपेक्षता खारेजी एमालेको आधिकारिक धारणा होइन : पद्मा अर्याल

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले संघीयता र धर्मनिरपेक्षताको खारेजी आफ्नो पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेकी छन् । ‘एमाले केन्द्रीय कमिटीको पाँचौं बैठकमा मिसन ग्रासरुट अभियानको सातवटै प्रतिवेदनमा छलफलमा केही साथीहरुले संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने विचार ल्याएको भन्ने सुनियो । तर संघीयता हाम्रो साझा प्रतिबद्धता हो । यसलाई […]

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’

गण्डकी- प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा उनले व्यक्ति व्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए । परिष्कृत बन्न सङ्गठित […]

आर्थिक अवस्थाबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं : नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। आज पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको रिजालले बताए । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने उनले बताए।एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्

कम्प्याक्ट अनुमोदनबारे एमसीसीको आधिकारिक धारणा सार्वजनिक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मङ्गलवार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैँ नेपाललाई रहेको जनाएको छ । नेपालले २७ फेब्रुअरीमा एमसीसी सहयोग सांसदबाट पारित गरेको हो । कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल […]

एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभयो । […]

लिपुलेक प्रकरणबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक

लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको सन्दर्भमा नेपाली कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेका हुन् । नेपाल–भारत संयुक्त आयोगमा २ देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ धारणा –