कम्प्याक्ट अनुमोदनबारे एमसीसीको आधिकारिक धारणा सार्वजनिक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको सङ्घीय संसद्को निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मङ्गलवार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैँ नेपाललाई रहेको जनाएको छ । नेपालले २७ फेब्रुअरीमा एमसीसी सहयोग सांसदबाट पारित गरेको हो । कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल […]

सम्बन्धित सामग्री

राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे […]

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङ

एमसीसीमा आधिकारिक धारणा बनाउन जसपाका सांसदहरू छलफलमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा निर्णय लिन जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू अहिले सिंहदरबारमा भेला भएका छन् । जसपाका नेता नवराज सुवेदीका अनुसार सांसदहरू सिंहदरबारमा भेला भएका हुन् । बैठकले एमसीसीको पक्ष/विपक्ष कता उभिने भनेर आधिकारिक निर्णय गर्ने बताइएको छ । पार्टीभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी...

जसपा बैठकमा एमसीसीको फोटोकपी बाँडियो, भोलि आधिकारिक धारणा बनाइने

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी समितिको पहिलो दिनको बैठक सम्पन्न भएको छ । पार्टी मुख्य कार्यालय बालकुमारीमा शुक्रबारदेखि सुरु भएको बैठकको पहिलो दिन आज छलफलका लागि १२ बटा एजेन्डा प्रस्तुत भएको छ । जसमध्ये पहिलो नम्बरको निर्वाचन प्रयोजनका लागि फागुन १५ भित्र दल दर्ता गर्ने निर्णय...

एमसीसीबारे झूटको पर्दाफास भएको छ, अब सदनमा पास हुन्छ – कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुने बताएका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्। डा महतले एमसीसीको सन्दर्भमा झूटको पर्दाफास भएको र सदनमा पास हुने बताए। ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन’, महतले भने। […]

एमसीसीबारे जसपा अझै अनिर्णीत

जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रात

एमसीसीबारे एकीकृत समाजवादी अनिर्णित, विद्यार्थी संगठन भने उग्ररुपमा सडकमा

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा संसद भवन बाहिर विभिन्न समूहहरुले प्रदर्शन गरिरहेको छ। त्यसमा सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन पनि देखिएको छ। सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीमा आधिकारिक धारणा बनाउउन समय मागेको एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एमसीसीको विरोधमा सडकमा ओर्लिएको…

एमसीसीबारे कुन दलका अडान के? - BBC News नेपाली

अधिकांश राजनीतिक दलहरूले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे आफ्नो आधिकारिक धारणा बनाएका छैनन्। अहिलेसम्म नेपालका प्रमुख दलहरू र नेताहरूले एमसीसीको बारेमा कस्तो धारणा व्यक्त गरेका छन् त?

एमसीसी सदनमा टेबुल गर्ने काँग्रेसको निर्णय (पूर्णपाठसहित)

काठमाडौँ– नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो । काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले […]

कांग्रेसले सभामुखमाथि महाभियोग लगाए साथ दिन्छौँ : रायमाझी

काठमाडौं : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन्।बिहीबार काठमाडाैंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत रुपमा चल्नुभएको छैन। तर, हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ।’एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट