एमालेले आज एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित एक ब्यांकेटमा कार्यक्रम गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’

गण्डकी- प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा उनले व्यक्ति व्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए । परिष्कृत बन्न सङ्गठित […]

आर्थिक अवस्थाबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै

काठमाडौं : नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ। आज पत्रकार सम्मेलन गरेर एमालेले आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न लागेको पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको रिजालले बताए । होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरिने उनले बताए।एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्

स्थानीय चुनावमा गठबन्धन गर्ने नगर्नेबारे कांग्रेसको निर्णय आज

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी […]

एमालेले एमसीसीबारे आज धारणा सार्वजनिक गर्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ । पार्टीको धारणा सार्वजनिक गर्न आज (मङ्गलवार) दिउँसो १ बजे भक्तपुरको गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक […]

एमसीसीका सन्दर्भमा एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली

काठमाडाैं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका ’boutमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ । एमसीसी […] The post एमसीसीका सन्दर्भमा एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीबारेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मलेन गर्दै ओली

एमसीसी प्रकरणमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो १ बजे तीनकुने स्थित रोयल ब्यांकेटमा पत्रकार सम्मलेनको आयोजना गरिएको हो ।एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा (एमाले)का आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको नेता रिजालले जानकारी दिएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा एमसीसी पारित गरेको थियो । नेकपा एमालेले पनि आफ्नो पुरानो अडान दोहोर्याउदै कुनै पनि संसदीय प्रक्रियामा भाग लिएको थिएन । एमालेले संसदमा बेल घेराउ गर्दै ‘हाम्रो विरोध जारी छ’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’,‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउदै आएको छ । आफ्नामाग पुरा नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान छ । एमालेले आफ्ना पार्टीले कारवाही १४ जना सांसदलाई कारवाही गरेकोमा सो को सूचना सभामुखले टाँस गर्नु पर्ने वा सभामुखले राजिनामा दिनु पर्ने माग अगाडी सारेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसका सांसदहरुलाई एमालेले गैर सांसद भन्दै उनीहरुको उपस्थितिमा संसद चल्न नसक्ने बताउदै आएको छ  । एमाले फुटाएर माधव नेपालले नेकपा एस गठन गरेका थिए ।

नेपाल–चीन सीमा विवाद : ‘उपयुक्त समयमा आधिकारिक धारणा सार्वजनिक गर्छाैँ’

काठमाण्डाै – चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।  आज मङ्गलबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टकाे आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । ...

पछिल्लो राजनीतिक घटनाक्रमबारे आज एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आज आधिकारिक धारणा सार्वजनिक गर्दैछ। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत एमालेले धारणा सार्वजनिक गर्न लागेको हो।

क्यानले पारससँग माग्यो राजीनामाबारे आधिकारिक धारणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्कासँग राजीनामाबारे आधिकारिक धारणा मागेको छ। क्यानले कप्तानीबाट उनको राजीनामाबारे आधिकारिक धारणा बुझ्न आज पत्र पठाएको हो। क्यान नेतृत्वले यसअघि खड्काको आधिकारिक रुपमा राजीनामा नआएकाले यसबारे केही औपचारिक निर्णय गर्न नसकेको बताउँदै आएको थियो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मिडियाबाट राजीनामाबारे जानकारी पाएको